सम्पादकीय
नेपाल यसै पनि अल्पविकसित मुलुक हो । अल्पविकसित मुलुकहरूले विकासको प्रक्रियामा पुग्नका लागि अनिवार्य रूपमा वैदेशिक ऋण वाअन्य ऋण ल्याउनु नै पर्ने हुन्छ । नेपालमा स्थायी सरकार नहुनुले पनिजुन पार्टी सरकारमा गयो त्यो पार्टीका...
पुरा पढ्नुहोसनेपाल अहिले पनि विकासका विभिन्न चरणहरू पार गर्ने प्रक्रियामा छ । क्रमागत रूपमा हुनुपर्ने कतिपय विकासहरू अगाडि बढिरहेका छन् भने कतिपय हुनैपर्ने विकासका कामहरू रोकिएका छन् । नेपालको समग्र आर्थिक अवस्था सुधार गर्ने महत्वपूर्ण...
पुरा पढ्नुहोसकर्णालीसँग पर्याप्तमात्रामा प्राकृतिक स्रोत साधन छ । पूर्वाधार विकासका हिसाबले हेर्ने हो भने कर्णालीको अवस्था सन्तोषजनक छैन । यहाँ राजनीतिक, आर्थिक, सामाजिक विकासका आधारमा कर्णाली देशको सबैभन्दा पछाडि पारिएको प्रदेशको रुपमा लिइन्छ । अथाह...
पुरा पढ्नुहोसलामो रस्साकस्सीपछि मुलुकको प्रभावशाली र अग्रणी नागरिक संस्था नेपाल पत्रकार महासंघले नयाँ नेतृत्व पाएको छ । २७औं महाधिवेशन उद्घाटन भएको झण्डै ६ महिनापछि केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठान र एशोसिएटको निर्वाचन सम्पन्न भएको हो...
पुरा पढ्नुहोसकर्णालीलाई रोग, भोक र अशिक्षाको रुपमा उपनाम दिने गरिन्छ । यो कर्णालीको लागि दुर्भाग्य हो र विकास र समृद्धिका लागि कर्णालीमा अथाह सम्भावना छन् । यहाँ रहेका प्राकृतिक स्रोत साधनको भरपपुरमात्रामा उपयोग गर्न सक्यो...
पुरा पढ्नुहोसकर्णाली प्रदेशको विकास र समृद्धिका लागि प्रदेशको आफ्नै सामथ्र्य र सम्भावना छ । प्रदेशमा जति चुनौती छन् त्यो भन्दा बढी सम्भावनाका खानी पनि छन् । कर्णाली प्राकृतिक स्रोत साधनले धनी छ । कर्णाली प्रदेशको...
पुरा पढ्नुहोससंविधानमा उल्लेख गरिएका अधिकांश अधिकारहरूको व्याख्या र विश्लेषण गर्ने विषयलाई मध्यनजर गर्ने हो भने कति अधिकारहरू प्राप्तभए ? बाँकी अधिकारहरू कसरी जनताको पक्षमाअधिकतमउपयोग गर्न सकिन्छ ? यी विषयहरू अहिलेको विशेष प्राथमिकतामा परेका विषयहरू हुन्...
पुरा पढ्नुहोसदेशभर उपनिर्वाचन सम्पन्न भएको छ । यसपालिको उपनिर्वाचनमा अधिकांश स्थानमादलहरूले भिन्दा भिन्दै उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्तासँगै आ–आफ्ना एजेन्डाहरू लिएर निर्वाचन आफ्नो पक्षमापार्ने दाउमा लागेका दलहरूले जनतालाई आफ्ना एजेन्डाहरू कसरी सुनाए ? काम...
पुरा पढ्नुहोसकर्णालीमा सम्भावना पर्याप्त छन् । तर ती सम्भावनाको सही रुपमा पहिचान र परिचालन हुन सकेको छैन । स्रोत र साधन भएर पनि योजना अधुरा हुँदा कर्णालीले समृद्धिको मार्ग कोर्न सकिरहेको छैन । जसको परिणाम...
पुरा पढ्नुहोसदेशका नागरिक परिवर्तनको पक्षमा छन् । मुख्यतः यहाँका युवाहरू केही न केही परिवर्तन भएको हेर्न चाहन्छन् । देशमा देखिएका परिवर्तनका स्वरूपहरूलाई हेर्दा जसरी परिवर्तन हुनुपर्ने थियो सोही अनुसार परिवर्तन भएको देखिँदैन । किनकि, ज–जसले...
पुरा पढ्नुहोस

